रघुगंगा गापामा रिङरोड बनाउने प्रस्ताव

विकल्प न्यूज/बेनी भदौं १२ गते । रघुगंगा गाउँपालिकामा यातायात सञ्जाल विस्तारका लागि रिङरोड अवधारणा अघि सारिएको छ । गाउँपालिका अन्र्तगत ८ वटै वडामा सडक सञ्जाल पुगेपनि यातायात भरपर्दो छैन । गाउँपालिकाको झिँ हुदै पाखापानी पुगेको सडकलाई ठाडाखानी हुदै कुईनेखानी पु¥याउने र कोटगाउँ पुगेको सडकलाई रायखोर हुदै घ्यासीखर्क जोड्ने योजना छ । अर्कोतर्फ गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि … Continue reading रघुगंगा गापामा रिङरोड बनाउने प्रस्ताव